हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण
Capital Headline
प्रकाशित मिति :
सोमबार, साउन १४ २०८१
2K
SHARES
१४ साउन काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा कार्यालय स्थान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये बनेपा शाखा–२ लाई स्थानान्तरण गरी साविकको स्थानबाट करिब ६ किमी दक्षिणतर्फ पनौती नगरपालिका ७ को पनौती बसपार्कमा स्थानान्तरण गरेको हो ।
आज साउन १३ गते आइतबारबाट नियमित रुपमा बैंकले पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट