कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त
Capital Headline
प्रकाशित मिति :
मंगलबार, साउन १५ २०८१
2.4K
SHARES
१५ साउन काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट उक्त पदमा चयन गरेको हो ।
उनलाई साउन १५ गतेदेखि लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट