सानिमा रिलायन्स लाइफको १.४३ करोड कित्ताको लइकन सकिँदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १६ २०८१
1.5K
SHARES
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता शेयरको लइकन खुल्न लागेको छ। यही साउन २९ गतेबाट उक्त शेयरको लइकन अवधि सकिने भएको हो। कम्पनीले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको छ। साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको शेयर हाल लकइनमा रहेको छ।
कम्पनीका संस्थापकसँग १ करोड ४० लाख कित्ता र कर्मचारीसँग ३ लाख कित्ता शेयर रहेको छ। लइकन खुलेपछि यी दुवै समूहको शेयर कारोबारमा आउनेछ। कम्पनीको शेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट