शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ६७ करोड ७९ लाख


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
1.7K
SHARES

२१ साउन काठमाडौं । विकास बैंकहरुले झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्मको तथ्याङकले यस्तो यस्तो देखाएको हो ।

समिक्षा अवधिमा हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले कुल ४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । अधिकांश बैंकहरु नाफामा छन् ।  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६७ करोड ७९ लाख  नाफा आर्जन गरेका छन् ।