सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन २३ २०८१
1.7K
SHARES
२३ साउन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
छापावाल (२४ क्यारेट) सुन बुधबार प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट