प्रभु बैंककी सञ्चालक भावनाको राजिनामा स्वीकृत
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २४ २०८१
1.7K
SHARES
२४ साउन काठमाडौं । प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंककी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक भावना बलायरले आफ्नो पदबाट दिएकी राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट