बलात्कार आरोपमा पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१
2.2K
SHARES

२४ साउन काठमाडौं । प्युठानमा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–२, नाकेटाकुराका १९ वर्षीय केशव घर्तीमगर छन् ।

सात वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।