सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन २४ २०८१
2.4K
SHARES
२४ साउन काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट