बढ्यो सुनको मूल्य


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २७ २०८१
1.9K
SHARES

२७ साउन काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य थप बढेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले बढेर तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।