नेप्से २८०० नाघ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन २७ २०८१
2.4K
SHARES
२७ साउन काठमाडौं । सेयर बजारमा इन्डेक्स २८ सय नाघेको छ । यो समाचार तयार पार्दा इन्डेक्स २८.३१.३२ पुगिसेकेको छ ।यतिबेलासम्म ९ अर्ब बढीको कारोबार भएको छ । शिवम पावर लिमिटेड, नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्यमा सर्किट लागिसकेको छ ।
यस्तै मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्कट लागेको छ । नेप्से ६४.९४ अंकले बढीसकेको छ । फाइनान्स, सामुहिक लगानीकोष बाहेक सबै समुहको सेयर मूल्यमा बढोत्तरी छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट