सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिँदै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ३१ २०८१
2.9K
SHARES
३१ साउन काठमाडौं । सहकारी छानबिन समितिले दीपेश पुनसँग बयान लिने भएको छ । आज अहिले ११ बजे उनलाई बयानका लागि बोलाइएको छ ।
उनीसँग सम्बन्धित सहकारीमा बयान लिनुपर्ने देखिएकाले बोलाइएको समिति स्रोतले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट