नेप्से ३ हजार नाघ्यो
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ३१ २०८१
1.8K
SHARES
३१ साउन काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ अंकले बजार बढेको हो ।
मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट