सुनको मूल्य स्थिर
Capital Headline
प्रकाशित मिति :
बिहिबार, साउन ३१ २०८१
1.4K
SHARES
३१ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा, २०८१ साउन ३० गते बुधबार प्रति ताेला १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज साउन ३१ गते पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य भने बढेकोे छ । बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट