कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र ५ २०८१
2K
SHARES
५ भदौ काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित गरिएको छ । बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो ।
अर्को बैठक शुक्रबार (भदौ ७ गते) बस्ने तय भएको छ । आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने तय भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट