एभरेष्ट बैंकको लाभांश घोषणा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र २१ २०८१
2.2K
SHARES
२१ भदौ काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तात नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
बैंकको लाभांश बुक क्लोज नभएसम्म सेयर खरिद गर्नेले प्राप्त गर्नेछन् । तर, बुक क्लोजको मिति भने सार्वजनिक गरिएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट