५९ अंकले घट्यो नेप्से


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ७ २०८१
2.2K
SHARES

७ असोज काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै परिसूचक २५२९ बिन्दुमा झरेको छ ।

घटेको बजारमा कारोबार रकम पनि कम भएको छ । आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।