२७ अंकले घट्यो नेप्से
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २२ २०८१
1.8K
SHARES
२२ असोज काठमाडौँ । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट