पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइयो


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
3.8K
SHARES

२५ कात्तिक काठमाडौं । विराटनगरबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

अनुसन्धानका लागि उनलाई प्रहरीले विमानमार्फत काठमाडौं ल्याएको हो ।कानूनविपरीत जापान घुम्न गएपछि विवादित बनेका अधिकारीलाई प्रहरीले आजै पक्राउ गरेको हो ।