वर्ल्डलिंकले तिर्यो २ अर्ब १५ करोड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक ३० २०८१
2K
SHARES
३० कार्तिक काठमाडौं । १० वर्षदेखि सरकारलाई अटेर गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशनले अन्ततः राज्यलाई तिर्नुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार कोषको राजश्व दाखिला गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा वर्ल्डलिंकले शुक्रबार २ अर्ब १५ करोड रूपैयाँ राजश्व बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।
वर्ल्डलिंकले अन्य मिडियामा ठूलो रकम खर्च गरेर राजश्व छलीको समाचार रोकेको थियो । सञ्चार मन्त्रालयले गठन गरेको समितिले समेत वर्ल्डलिंकले राजश्व छलेको रिपोर्ट दिएपछि अदालत गएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट