रवि लामिछानेको बयान सकियो
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १७ २०८१
2.9K
SHARES
१७ मंसिर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिनसम्म चलेको बयानमा लामिछानेले ७४ प्रश्नको जवाफ दिएको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार सुरु भएको बयान आज सकिएको हो । बयानमा रविले निरन्तरूपमा सहकारीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट