एमाले युवा नेता मल्ल पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ १ २०८१
1.9K
SHARES
१ माघ काठमाडौं । बैंकसँग अनधिकृत रूपमा रकम भुक्तानी माग गरेबापत एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
उनी विभिन्न युरोपेली तथा अमेरिकी मुलुकमा मानिस पठाउने नाममा आर्थिक संकलनकार्यमा सक्रिय भएको प्रहरीले जनाएको छ । भनेको मुबधलुक पठाउन नसकेपछि लिएको रकम फिर्ता गर्ने क्रममा उनले मौज्दात रकम नभएको खाताको चेक काटेका थिए ।उनले २० लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट