रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता
Capital Headline
प्रकाशित मिति :
आइतबार, माघ ६ २०८१
2.8K
SHARES
६ माघ बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी सम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो ।
पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट