बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ २२ २०८१
1.7K
SHARES
२२ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १९ सय रुपैयाँले बढेको छ । यससँगै छापावाल सुन १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ६२ हजार ८०० रुपैयाँ कायम कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९३० रुपैयाँमा करोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट