अध्यक्ष ओझाले लिए शपथ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, फाल्गुन १३ २०८१
2.9K
SHARES
१३ फागुन काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन ।
उनलाई उपप्रधान एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट