बालिका बलात्कारको आरोपमा बझाङमा एक युवक पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १ २०८१
5.6K
SHARES
१ चैत काठमाडौं । बालिका बलात्कारको आरोपमा बझाङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तलकोट गाउँपालिका–५ का २२ वर्षीय हेमन्त भण्डारी छन् । उनलाई १४ वर्षीया बालिबा बलात्कारको आरोपमा बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट