राप्रपा नेता रवीन्द्र मिश्र र धवल शम्सेर पक्राउ
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र १५ २०८१
3.7K
SHARES
१५ चैत काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट