रविलाई जिल्ला अदालत रुपन्देही पुर्‍याइयो


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
1.6K
SHARES

२५ चैत रुपन्देही । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देही पुर्याइएको छ । लामिछानेलाई केहीबेर अघि अदालत पुर्याइएको हो ।