मंगलसिंह प्रजा पक्राउ
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र ३ २०८२
4.5K
SHARES
३ भदौ काठमाडौं । प्रहरीले मंगलसिंह प्रजालाई पक्रेको छ । नेकपा (माओवादी केन्द्र)को पूर्वजनमुक्ति सेना रहेका प्रजालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।
प्रजाले ‘कानुनद्वारा प्रतिबन्धित’ तस्बिर/भिडियो आफ्नो फेसबुक पेज र अरू विभिन्न सामाजिक सञ्जालमार्फत पोस्ट/सेयर गर्ने गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रजालाई ब्युरोको टोलीले मंगलबार (भदौ ३) काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट