गुन्डा नाइके रेस लामा पक्राउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, भाद्र ९ २०८२
1.8K
SHARES
९ भदौ काठमाडौं । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको ।
गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट