टर्चलाइटले हिर्काएर श्रीमानको हत्या, आफैँ प्रहरीमा उपस्थित
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज १९ २०८२
1.7K
SHARES
१९ असोज दाङ । घोराहीमा एक महिलाले श्रीमानको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेकी छन् । घोराही-१ रामपुरकी ६२ वर्षीया छायाँदेवी चौधरीले ६२ वर्षीय पति ढालबहादुरको हत्या गरेकी हुन् ।
जिप्रका दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार छायाँदेवीले गएराति १० बजे टर्चलाइटले हानेकोमा बिहान पतिको बिहान मृत्यु भएको थाहा पाएपछि आफैँले प्रहरीमा आएकी हुन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट