खैरो हेरोइनसहित ४ जना पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक २० २०८२
1.6K
SHARES
२० कात्तिक काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट चार युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई गौंगबुको दिपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेरा कोठामा लागुऔषधसहित युवा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निरज लामा (३२), सुजल विश्वकर्मा (२८), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन् । प्रहरी उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट