दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति लगियो सरकारी वकिल कार्यालय
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर २ २०८२
1.8K
SHARES
२ मंसिर काठमाडौं । मध्यरातमा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति मंगलबार (मंसिर २) सरकारी वकिल कार्यालयमा लगिएको छ ।
त्यसक्रममा सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरिएको भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । सोमबार (मंसिर १) मध्यराति उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट