नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२
2.7K
SHARES

१७ मंसिर काठमाडौं । नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो ।

सोही अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको हो । अख्तियार स्रोतका अनुसार अधिकारी आफैँ कार्यालय उपस्थित भएपछि नियन्त्रणमा लिएको हो ।साथै, क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।