कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र ११ २०८२
1K
SHARES
११ चैत काठमाडौं । कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सन्तोषले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट