व्यवसायी दीपक भट्ट पक्राउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, चैत्र १९ २०८२
1.7K
SHARES
१९ चैत काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार (चैत १९) दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रमुख एवं एआईजी मनोज केसीले उनी पक्राउ परेको र कार्यालय लगिँदै गरेको जानकारी दिए ।उनलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका निम्ति पक्राउ गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट