अग्रवाल र भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख २ २०८३
1K
SHARES
२ वैशाख काठमाडौं । व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा हानेको छ ।विभागका प्रमुख गजेन्द्र ठाकुरले उनीहरूका घरमा छापा हानेको पुष्टि गरे ।
ठाकुरले भने, ‘‘हामीले मंगलबार भट्टको सानेपा तथा सुलभको लाजिम्पाटको घरबाट चाहिने कागजात लिएका छौँ ।’’ उनीहरूबाहेक महाराजगन्जस्थित हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा समेत छापा मारेको ठाकुरको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट