दुर्गा प्रसाईँ पक्राउ
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ४ २०८३
1.2K
SHARES
४ जेठ काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले उनलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।
‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईँ आज पर्सा पुगेका थिए ।
भोलि उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट