धानको समर्थन मूल्य निर्धारण


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ११ २०८३
2K
SHARES

११ जेठ काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आव ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्ण गरेको हो ।