टेकुमा गोली हानेर प्रहरीले ३ जना लागुऔषध कारोबारी समात्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ३ २०८३
912
SHARES
३ साउन काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन व्युरोले टेकुमा गोली प्रहार गरी तीन कारोबारीलाई नियन्त्रणमा लिएको छ ।व्युरो अनुसार गोली प्रहारबाट एक भारतीय नागरिक घाइते छन् ।
दुई नेपाली नागरिक पक्राउ परेका छन् । घाइते भारतीय नागरिकको वीर अस्पतालमा उपचार भइरहेको बोहराले बताए ।
प्रहरीले विभिन्न स्थानबाट पिछा गर्ने क्रममा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा फेला परेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट