पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई डिस्चार्ज
Capital Headline
प्रकाशित मिति :
बुधबार, साउन १३ २०८३
665
SHARES
१३ श्रावण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन् । भट्टराईको सचिवालय सदस्य रेखी गुरुङले डा. भट्टराई डिस्चार्ज भएको बताए ।
भट्टराईलाई चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि मंगलबार साँझ काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट