लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक १३ २०८३
171
SHARES
१२ कार्तिक काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट