आज बढ्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर ११ २०८३
114
SHARES
१० मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट