रश्मिका मन्दानालाई उपाधि
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १९ २०७८
12.8K
SHARES
१९ जेठ काठमाडौं । अहिले दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले हालै अर्को उपाधि पनि पाएकी छिन् ।
उनले हालै ‘बैंग्लोर टाइम्स मोस्ट डिजाइरेबल वुमन २०२०’ को उपाधि जितेकी हुन् । सन् २०१४ देखि मोडलिङ सुरु गरेकी उनको अहिलेसम्मको यात्रा सुखद रहेको छ ।
करियर सुरु गरेकै वर्ष उनले ‘टाइम्स फ्रेस अवार्ड’ पनि पाएकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट