गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा टुंगियो
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ७ २०७९
3.2K
SHARES
७ वैशाख काठमाडौँ । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ ।
बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो । अन्तिम सहमतिपत्रमा केही बेरमा हस्ताक्षर हुने स्रोतले जानकारी दियो । दलहरूको अलग अलग बैठक सम्पन्न भएको छ । अब संयुक्त बैठक बसेर हस्ताक्षर हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट