बलात्कार आरोपी पाण्डे पक्राउ
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ ७ २०७९
8.7K
SHARES
७ जेठ काठमाडौं । सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।
सात वर्षपछि सामाजिक सञ्जालमार्फत पीडित युवतीले सार्वजनिक गरेको भिडियोका आाधारमा प्रहरीले आरोपित पाण्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट