प्रचण्डसॅंगको भेटपछि मेयर बालेनले दिए यस्तो प्रतिक्रिया
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ २१ २०७९
3K
SHARES
२१ जेठ काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटपछि जनजीविकाको सवालमा कसले धेरैभन्दा धेरै सहकार्य गर्न सक्छ र कसले धेरै विकास गर्न सक्छ भन्नेमा अबको राजनीतिक प्रतिस्पर्धा हुनुपर्छ भन्ने आफ्नो विचारप्रति थप दृढ बनाएको बताएका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमार्फत् भेटबारे आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन्। उनले प्रचण्डबाट प्राप्त सुझाव र हौसलाले आफूलाई थप ऊर्जावान बनाएको पनि बताएका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट