एमालेको पालिका अध्यक्ष कांग्रेस प्रवेश


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९
6.5K
SHARES

२३ जेठ काठमाडौं । एमालेका गाउँपालिका कार्यसमितिका अध्यक्ष नै कांग्रेस प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवाले ओखलढुंगा चम्पादेवी गाउँपालिकाका एमाले अध्यक्ष एवं सचिवालय सदस्य खेमप्रसाद मिश्रलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

एमाले ओखलढुंगा काठमाडौ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी)  लाई पनि देउवाले पार्टी सदस्यता दिएर प्रवेश गराएका छन् ।