यस्तो छ संसद बैठकको कार्यसूची
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ २५ २०७९
4.5K
SHARES
२५ जेठ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट