सामान्य आन्दोलन र खबरदारीले मात्रै देश जोगिन्न – नेता कार्की


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २ २०७९
6.9K
SHARES

२ असार काठमाडौ । नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्नुपर्ने आम नेपालीले बताएका छन्। एसपीपीप्रति असहमति जनाए हुन् ।

यसै सन्दर्भमा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)का नेता पवन कार्कीले  आफ्नो फेसबुकमा यस्तो लेखेका छन- अब अब सामान्य आन्दोलन र खबरदारीले मात्रै देश जोगिने देखिन्न ! देश बेच्ने राष्ट्रघाती दलाल हरुका विरुद्ध निर्णायक संघर्ष जरुरी देखिन्छ । सबैखाले राष्ट्रघाती संधी सम्झौता खारेज गरि हाम्रो देशको रक्षाका लागि देशभक्त, राष्ट्रबादि शक्तिहरु एकताबद्ध भएर अगाडी बड्नु आजको अपरिहार्य आबस्यकता बनेको छ । #NOSPP,#NOMCC