ओलीको करामत देखियो, सिधै खारेज गर्छौ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असार ३ २०७९
4K
SHARES
३ असार चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरीकासँगको स्टेट पार्टनरसिप प्रोग्राम ( एसपिपि ) मा केपी ओलीको करामत देखिएको भन्दै यसलाई सिधै खारेज गर्ने बताएका छन् ।
चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीमा १२ बुदे ब्याख्यात्मक घोषणा सहित पारित गरे पनि एसपिपिमा भने त्यस्तो घोषणा नगरी खारेज गर्ने बताए । उनले आगामी निर्वाचनमा पनि यही गठबन्धन रहने भन्दै एमालेसँग मिल्ने संभावना नरहेको पनि दाबी गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट